दफा २७
जफत गरिने
(१) कसैले दफा २३ को खण्ड (क),
(ख),
(ग) वा (घ) बमोजिमको कसूर गरेको ठहरेमा र त्यस्तो कसूर सम्बन्धी तेजाब वा अन्य घातक रासायनिक पदार्थ दफा २६ बमोजिम कब्जा भई बिक्री भएको वा भण्डारण भएको भएमा त्यस्तो धरौटी रकम वा तेजाब वा अन्य घातक रासायनिक पदार्थ जफत हुनेछ।
(२) उपदफा (१) बमोजिम जफत भएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिम अभिलेख राखी दफा १५ बमोजिम नष्ट वा विसर्जन गर्नु पर्नेछ।